जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

लिगामेन्ट चूर्ण (ठुलो बट्टा)

स्टकमा उपलब्ध छ

रु. 1,500.00

हड्डी खिइएको, नशा च्यापिएको, हातगोडा झमझमाउने, दुख्ने, पोल्ने समस्या छ भने लिगामेन्ट चूर्ण खानुहोस चट हुन्छ ।

Additional information

खाने तरिका: विहान, बेलुका खाना खाईसकेपछि १/१ चम्चा मनतातो पानी घोलेर खाने ।

समिश्रणः अश्वमेधा, पलसबिज, अर्जुछाल, सुगन्धित बुही आदि

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस