जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

शक्तिवर्धक चुर्ण (ठुलो बट्टा)

स्टकमा उपलब्ध छ

रु. 1,500.00

खाना मन नलागेमा, शरीर कमजाेर भएमा शक्तिवर्धक चुर्ण खानुहोस, सबै कमजोरीहरु हटेर जानेछ।

Additional information

खाने तरिका: बिहान बेलुका १/१ चम्चा सेवन गर्नुहोस् ।

समिश्रणः बनलसुन, जेठीमधु, हल्दी, वनसुठो, पिप्ला, गुजरगानो, गुजरगानो, कटुकी, आदि ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस