जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
पायल्स चूर्ण (ठुलो बट्टा)
स्टकमा उपलब्ध छ
रु. 1,500.00
दिशा गर्दा रगत जाने, मासु वाहिर निस्कने, पिप वग्ने, चिलाउने, फोका आउने, सुन्निने दिशा गर्दा गाह्रो हुने समस्या छ भने पायल्स चूर्ण खानुहोस चट हुन्छ ।