जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
स्टकमा उपलब्ध छ
रु. 1,500.00
हातगोडा झमझमाउने, हिड्डुल गर्न गाह्रो हुने, पैताला पोल्ने, कम्मर दुख्ने, समस्या छ भने नशा चूर्ण खानुहोस चट हुन्छ ।
खाने तरिकाः विहान बेलुका खानापछि १/१ चम्चा मनतातो पानीमा घोलेर खाने र दुखेको ठाउँमा सुत्ने बेलामा तेल लगाएर सुत्ने ।
समिश्रणः अजुणछाल, कटुकी, तिनतले आदि ।