जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

सुकेनाश चूर्ण (ठुलो बट्टा)

स्टकमा उपलब्ध छ

रु. 1,500.00

खान मन नलाग्ने, खाना नपच्ने, जति खाएपनि ज्यानमा नलाग्ने शरिर सुक्दै जाने समस्या छ भने सुकेनाश चूर्ण खानुहोस चट हुन्छ ।

Additional information

खाने तरिकाः विहान बेलुका खानाअघि १/१ चम्चा मनतातो पानीमा घोलेर खाने ।

समिश्रणः कालो हलेदो, पाँचऔंले, जटामसी, निरमसी आदि ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस