जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
दम चूर्ण
स्टकमा उपलब्ध छ
रु. 1,000.00
सास फेर्न गाह्रो हुने, छातिमा सकश हुने, धेरै खोकी लाग्ने, राती धेरै गाह्रो हुने, हिड्डुल गर्न गाह्रो हुने समस्या छ भने जयहोस चूर्ण खानुहोस्।