जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

बाथ चूर्ण (ठुलो बट्टा)

स्टकमा उपलब्ध छ

रु. 1,500.00

हातगोडा दुख्ने, जोर्नी दुख्ने, कटकटी खाने, झरीबादलमा गाह्रो हुने, स्वर बस्ने, समस्या छ भने जयहोस चूर्ण खानुहोस ।

Additional information

खाने तरिका: विहान, बेलुका खाना खानापछि १ / १ चम्चा मनतातो पानीमा घोलेर खाने ।

समिश्रणः वनसुठो, असुरो अमला, अरु, बरु, केरु आदि ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस