जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

गुईची चूर्ण (ठुलो बट्टा)

स्टकमा उपलब्ध छ

रु. 1,500.00

मुटु काम्ने, मुटु ढुकढुक गर्ने, मुटु हल्लिने, आफु कमजोर भएको महशुस हुने, डर लाग्ने, समस्या छ भने गुईची चूर्ण खानुहोस ।

Additional information

खाने तरिका: विहान, बेलुका खानापछि १/१ चम्चा मनतातो पानीमा घोलेर खाने।

समिश्रणः बनलसुन, जेठीमधु, हल्दी, वनसुठो, पिप्ला, गुजरगानो, गुजरगानो, कटुकी, आदि ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस