जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
ग्यास्ट्रिक चूर्ण (ठुलो बट्टा)
स्टकमा उपलब्ध छ
रु. 1,500.00
ग्यास्ट्रिकको समस्या, खाना नपच्ने, अमिलो पानि आउने, पेट फुल्ने समस्या छ भने ग्यास्ट्रिक चूर्ण खानुहोस चट हुन्छ ।