जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
कफ नास चुर्ण
स्टकमा उपलब्ध छ
रु. 555.00
कफ वा सुख्खा खोकी, छाती भारी वा दुख्ने, नाक बग्ने/बन्द हुने, ज्वरो, थकान, सास फेर्न गाह्रो हुने, लामो समयसम्म खोकी रहने, खोकीमा रगत आउने वा छातीमा तीव्र दुखाइ हुने।