जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
मन्जली चूर्ण
स्टकमा उपलब्ध छ
रु. 555.00
जिउ झम-झम गर्ने, हात, खुट्टा, जिउ र पैताला पोल्ने समस्या भएमा खाने ।