जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

अजम्बरी तेल

स्टकमा उपलब्ध छ

रु. 300.00

नयाँ तथा पुरानो बाथ, पक्षघात, ढाड कम्मरको दुखाई तथा नसा च्यापिएको र हड्डी खिएको दुखाई सहितका समस्या जय होस् जडीबुटी औषधिको “अजम्बरी तेल” को नियमित प्रयोगबाट पूरै निर्मूल गर्न सकिन्छ।

Additional information

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस