जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

विगार चूर्ण

स्टकमा उपलब्ध छ

रु. 1,000.00

महिनावारी ठिक समयमा नहुने, सानो पेट दुख्ने, रगत धेरै जाने, जाँगर नलाग्ने समस्या छ भने विगार चूर्ण खानुहोस चट हुन्छ ।

Additional information

खाने तरिकाः विहान खालिपेटमा र बेलुका खाना खानु १/१ चम्चा मनतातो पानीमा घोलेर खाने ।

समिश्रणः बोजो, असुरो, हदेदो, बेसार, पिप्ला, वनसुठो, हिङ, कपुर ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस