जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

दम चूर्ण

स्टकमा उपलब्ध छ

रु. 1,000.00

सास फेर्न गाह्रो हुने, छातिमा सकश हुने, धेरै खोकी लाग्ने, राती धेरै गाह्रो हुने, हिड्डुल गर्न गाह्रो हुने समस्या छ भने जयहोस चूर्ण खानुहोस्।

Additional information

खाने तरिका : विहान, बेलुका खानापछि १/१ चम्चा मनतातो पानीमा घोलेर खाने ।

समिश्रणः जेठीमधु, हल्दी, वनसुठो पिप्ला, गुजरगानो, कटुकी, कपुर ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस