जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
कब्जियत चूर्ण (ठुलो बट्टा)
स्टकमा उपलब्ध छ
रु. 1,500.00
दिशा गर्न गाह्रो हुने, पेट भारी हुने, दिशा क्लियर नहुने, गोटा पर्ने समस्या छ भने कब्जियत चूर्ण खानुहोस चट हुन्छ ।