जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
मोरिंगा चुर्ण (ठुलो बट्टा)
स्टकमा उपलब्ध छ
रु. 1,500.00
शरीर कमजोर भएमा, खाना खान मन नलागेमा, रिगाटा लागेमा मोरिंगा चुर्ण खानुन्होस, लाभदायक हुन्छ।