जय होस जडीबुटी

जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।

पत्थरी चूर्ण (ठुलो बट्टा)

स्टकमा उपलब्ध छ

रु. 1,500.00

पेट दुख्ने, पेट पोल्ने, पिसाव पोल्ने, पिसाव क्लियर नहुने, कमजोर महशुस हुने समस्या छ भने पत्थरी चूर्ण खानुहोस चट हुन्छ ।

Additional information

खाने तरिका: विहान, बेलुका खाना खाईसकेपछि १/१ चम्चा मनतातो पानीमा घोलेर खाने ।

समिश्रणः गखुर काँडा, पुनरनथ, कक्खर, सिप्लेकानको बोक्रा आदि ।

0 प्रतिक्रियाहरु

आफ्नो प्रतिक्रिया दिनुहोस