जय होस जडीबुटीमा तपाईंलाई स्वागत छ – यहाँ तपाईंले पाउनुहुन्छ प्राकृतिक उपचारका लागि शुद्ध र प्रभावकारी आयुर्वेदिक औषधिहरू। गुरु हरि बोहोरा स्वयंको निर्देशनमा तयार गरिएका यी जडीबुटीहरू परम्परागत ज्ञान र आधुनिक आवश्यकताको संगम हुन्।
सुगन्धित चुर्ण (ठुलो बट्टा)
स्टकमा उपलब्ध छ
रु. 1,500.00
पैताला पाेल्ने, खुट्टा पाेल्ने, झम झम गर्ने, जिउ पाेल्ने-दुख्ने, नसा सम्मन्धित सम्पूर्ण पाेलाई वा दुखाई हुने समस्या सबै ठिक हुन्छ ।