आध्यात्मिक

गुरु हरी बोहोरा ज्यु (कुल सम्बन्धी सम्पूर्ण सेवा र परामर्श)

🔱 गुरु हरी बोहोरा ज्यु 🔱
(कुल सम्बन्धी सम्पूर्ण सेवा र परामर्श)

बोहोरा वंशका साथै अन्य सम्पूर्ण कुलका व्यक्तिहरूका लागि अनुभवी गुरु हरी बोहोरा ज्यु द्वारा प्रदान गरिने विशेष सेवाहरू:

🔸 कुल उतार्ने तथा कुल दोष निवारण
🔸 वायु उतार्ने तथा वायु सम्बन्धी समस्या समाधान
🔸 कुल देवताको पूजा–पाठ गर्ने विधि सिकाइ
🔸 कुल देवताको “मामा–भान्जा” सम्बन्धी विस्तृत जानकारी
🔸 जन्मदिनमा कुल पूजा कसरी गर्ने भन्ने मार्गदर्शन
🔸 विवाह, व्रतबन्ध जस्ता शुभ कार्यमा कुल पूजा विधि
🔸 घर/जग्गा किन्दा वा बनाउँदा गर्ने कुल पूजा विधि
🔸 विदेश यात्रा अघि गरिने कुल देवताको पूजा विधि
🔸 कुल देवता उतार्ने विशेष विधि
🔸 आफ्नो कुलको जानकारी (अत्तोपत्तो) नभएमा खोज तथा मार्गदर्शन

🙏 यदि तपाईं आफ्नो कुल सम्बन्धी समस्या, पूजा विधि वा समाधान खोज्दै हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क नम्बर: ९८४४२१२४३५
📺 जय होस टेलिभिजन बाट प्रसारण हुने कार्यक्रममार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ